फ्रान्स पुगे प्रधानमन्त्री मोदी : जी–७ बैठकदेखि ट्रम्पसँग भेटसम्म, एजेन्डामा के–के ?

  • आइबार​ ३१ जेठ २०८३ १२:०१ PM
भारत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी–७ शिखर सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका छन् । करिब ६ दिने विदेश भ्रमणमा रहेका मोदी आइतबार निस पुगेका हुन् । त्यहाँ उनले भारत इनोभेट्स २०२६ को उदघाटन गर्ने तथा विभिन्न सम्मेलन र उच्चस्तरीय भेटघाटमा सहभागी हुने कार्यक्रम छ ।फ्रान्स पुगेपछि सामाजिक सञ्जाल एक्समार्फत मोदीले निस, एभियन र पेरिसमा हुने कार्यक्रमहरूमा सहभागी हुने जानकारी दिँदै यस भ्रमणले भारत र उसका प्रमुख विकास साझेदारबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत गर्ने बताएका छन् । फ्रान्समा भ