विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

  • आइबार​ ३१ जेठ २०८३ ०५:३६ AM
काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका छन् ।पार्टी पुनर्गठन कार्यदलले शनिबार बागमती प्रदेशका नेता कार्यकर्तासँग छलफल गरेको थियो । छलफलमा कार्यकर्ताले उठाएका सवालबारे ओलीले कार्यदलका सदस्यसहित प्रदेश पदाधिकारी र निकटस्थ केन्द्रीय सदस्यलाई आफ्नै निवास गुण्डु बोलाएर जानकारी लिएका थिए । नेता कार्यकर्ता वर्तमान नेतृत्वलाई निरन्तरता