एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिवार अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र ऐतिहासिक शान्ति सम्झौता हुने सम्भावना रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री सरिफले लेखेका छन्, “हामी शान्ति सम्झौताको इतिहासमै सबैभन्दा नजिक पुगेका छौँ । आगामी २४ घण्टाभित्र यसलाई अन्तिम रूप दिइने अपेक्षा