काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव: 'तियानतान अवार्ड प्यानोरामा' सम्पन्न

  • आइबार​ ३१ जेठ २०८३ ०५:२० AM
काठमाडौँ / बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव