नेपाली पूर्वकप्तानहरूको नजरमा फिफा विश्वकप २०२६, अधिकांशको रोजाइ अर्जेन्टिना र पोर्चुगल

  • आइबार​ ३१ जेठ २०८३ ०५:५० AM
काठमाडौँ / अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ सुरु भएसँगै नेपालमा पनि फुटबलको माहोल तातेको छ। विश्वकपको चर्चा चलिरहँदा नेपाली