रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

  • आइबार​ ३१ जेठ २०८३ ०३:२५ AM
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। अर्यालले दुई मतले अच्युतम लामिछानेलाई पराजित गरेका हुन्। अर्यालले ४१६ मत ल्याए भने लामिछानेले ४१४ मत ल्याए। नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको हो। नवनिर्वाचित सभापति अर्याल यसअघि प्रदेशको प्रवक्ता थिए। नुवाकोट–२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछाने यसअघि… Continue reading रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित