ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

  • आइबार​ ३१ जेठ २०८३ १०:४७ AM
काठमाडौँ, जेठ ३१ गते । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका...