काठमाडौं । फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु भइसक्यो । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा पहिलो पटक आयोजना गरेको विश्वकपमा ४८ टिमका १२४८ खेलाडी सहभागी छन् । विभिन्न १६ शहरका १६ मैदानमा हुने विश्वकपमा कूल १०४ खेल हुनेछन् । विश्व फुटबलको महाकुम्भ सुरु हुँदै गर्दा पूरा विश्व फुटबल ज्वरोले हनहनी तातेको छ । जसबाट नेपाल