बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा विजयी भएका छन् । दाङको घोराहीस्थित सभागृहमा भएको निर्वाचनमा कुल ५४२ मत खसेको थियो । सभापति पदका उम्मेदवारमध्ये कसैले पनि आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने अवस्था बनेको थियो । तर दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले