सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ ०४:११ AM
काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ परेका छन् । लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटेलबाट सुन जस्तो देखिने पहेँलो धातु २१४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ मग्मा बस्नेContinue reading "सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ"