एक्काइस किलो गाँजासहित एक जना पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ ०२:५८ AM
सिरहा  : सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा मोटरसाइकलमा