रौतहटमा धान रोपाइँको चटारो : ब्याडमा बीउ तयार, आकाशे पानीको पर्खाइमा किसान

  • आइबार​ ३१ जेठ २०८३ ०४:०३ AM
रौतहट :  मधेश प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्व तयारीमा जुटेका छन् । जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रका किसानहरूले धानको बीउ (बेर्ना) ब्याडमा तयार पारिसकेका छन्