सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

  • आइबार​ ३१ जेठ २०८३ ०९:४४ AM
रमेश विश्वकर्मा गुल्मी, जेठ ३१ गते। लुम्बिनी प्रदेश सरकारले भोलि (सोमबार) लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ।भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्त...