२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
आइबार ३१ जेठ २०८३ ०९:५९ AM
काठमाडौँ,जेठ ३१ गते । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कट...