सिरहामा २१ किलो गाँजासहित एक जना पक्राउ

  • आइबार​ ३१ जेठ २०८३ ०३:३८ AM
सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का उमेशकुमार मगर रहेका छन् । उनलाई शनिबार पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्कास्पद रूपमा मोटरसाइकलमा सवार मगरलाई रोकेर