रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, अच्युतम लामिछाने दुई मतले पराजित

  • आइबार​ ३१ जेठ २०८३ ०२:४४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन् । मतगणनाको अन्तिम परिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गरे भने लामिछानेले ४१४ मत ल्याएका थिए । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा अन्ततः अर्याल