भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो कार्यभार

  • आइबार​ ३१ जेठ २०८३ ०२:०९ AM
झापा : भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षका लागि औपचारिक रूपमा कार्यभार सम्हालेको छ । भद्रपुर–८ स्थित होटल एयरपोर्टको सभाहलमा आयोजित प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा पदस्थापन समारोहसँगै यही जेठ ९ गते सम्पन्न दोस्रो