विराटनगरमा आज कांग्रेस इतर समूहको शक्ति प्रदर्शन: को–को हुँदैछन् सहभागी?

  • आइबार​ ३१ जेठ २०८३ १२:२२ AM
विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। पार्टीभित्र दबाब सिर्जना गर्ने र १४औँ महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरी सच्याउन माग गर्दै उक्त समूहले शक्ति प्रदर्शन गर्न लागेको हो। इतर