असममा भारतीय सेनाको विमान दुर्घटना, लाग्यो आगो

  • शनिबार ३० जेठ २०८३ १२:०० PM
भारत : असमको जोरहाटस्थित भारतीय वायुसेनाको एयरबेसमा शनिबार एएन–३२ मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ । अवतरणका क्रममा विमानमा आगलागी भएपछि यो दुर्घटना भएको हो ।प्रारम्भिक जानकारीअनुसार विमानले एयरबेसको रनवेमा सुरक्षित अवतरण गरेको थियो । तर अवतरण लगत्तै विमानबाट अचानक आगोको मुस्लो निस्किएको देखिएपछि दुर्घटना भएको हो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र दौडधूप मच्चिएको थियो र वायुसेनाको आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो ।घटनाको जानकारी प्राप्त हुनासाथ एयरबेसका दमकल गाडीहरू र द्रु