काठमाण्डु– एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सो पार्टीकी सांसद यशुदाकुमारी बरालले ओलीले रास्वपा सदस्य लिएको भन्ने प्रचारमा आपत्ति जनाइन् । त्यसबारे सरकार र रास्वपाले जवाफ दिनुपर्ने उनको भनाइ थियो । ‘पूर्वप्रधानमन्त्री