बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार

  • मङगलबार ९ मंिर २०८३ १०:५० PM
चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ फाङ चेङ बाओ ताई ९ मोडल सार्वजनिक गरेको छ। ६ सिट क्षमताको यो हाइब्रिड एसयूभीमा एउटा अनौठो प्रविधि समावेश गरिएको छ। यसमा रहेको स्टेयरिङ… The post बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार appeared first on Technology Khabar.