कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने

  • मङगलबार ९ मंिर २०८३ ०१:०२ PM
काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचन र विपद्पछिको पुन:स्थापनासम्मका विषयमा छलफल हुने भएको छ । मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि ६ वटा एजेन्डा प्रस्तुत गरेका हुन् । बैठकका एजेन्डामा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’