नेपाललाई लगानी र उत्पादनको केन्द्र बनाउन भारतीय लगानीकर्तालाई अग्रवालको आग्रह

  • मङगलबार ९ मंिर २०८३ १२:०३ PM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी लगानी, उत्पादन र औद्योगिक सहकार्यमा जोड दिनुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा बोल्दै उनले दुवै देशले एकअर्कालाई बजारका रूपमा मात्र नभई लगानी, प्रविधि, उत्पादन