नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
मङगलबार ९ मंिर २०८३ ११:५६ AM
काठमाडौँ / नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका