बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’

  • मङगलबार ९ मंिर २०८३ ११:०६ AM
गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भएको दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलुबजारमा दर्शक आकर्षित गर्न सकिरहेको छैन । सुरुआती व्यापार दुवै फिल्मको कमजोर देखिएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’लाई विषयगत रुपमा राम्रो भनिएता पनि दर्शकले हेर्न जाँगर देखाएका छैनन् । बक्स अफिस स्रोतका अनुसार गत मङ्सिर ४