काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गरेकै आधारमा आफूलाई पक्राउ गर्ने वा दबाबमा पार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन खोजिए कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ छ । मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूविरुद्ध पक्राउको… Continue reading पक्राउ गर्न आउँदा हत्कडी लिएर आउनू, खाली हात फर्किन्न : गगन थापा