यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल युनिभर्सिटी र चिनियाँ विज्ञान प्रतिष्ठानको वायुमण्डलीय भौतिकी संस्थाले संयुक्त रूपमा तयार पारेको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार नेपालसहित अफगानिस्तान, बङ्गलादेश र उत्तरी म्यानमारमा सामान्यभन्दा बढी वर्षा हुने प्रक्षेपण छ। इसिमोडले The post यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना appeared first on Businesspana.