बालेनले फेसबुकमा पोस्ट गरे स्वर्णिम र शिशिरसँगको तस्बिर, लेखे– ‘देश उभो लाउने टोली’

  • मङगलबार ९ मंिर २०८३ ०८:३८ AM
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो पोस्ट गर्दै देश उभलो लगाउने मान्छे भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय प्रधानमन्त्री बालेनले तस्बिरका साथमा लेखेका छन्- देश उभो लाउने टोली । निक्कै मिहिनेती मान्छेहरु ।’