काठमाडौं । सरकारले अर्थतन्त्रमा बाधा पुर्याइरहेका पुराना र असान्दर्भिक १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । नयाँ कानुन थपिँदै जाने तर पुराना कानुन हटाउन ढिलाइ हुँदा व्यवसाय र लगानीमा समस्या परेको भन्दै सरकारले यस्तो तयारी गरेको हो । मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’