जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदा जोखिममा परे : मन्त्री चौधरी

  • मङगलबार ९ मंिर २०८३ ०१:०० PM
काठमाडौं : कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताएकी छन्।मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापन सम्बनधी अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण साझा सम्पदा जोखिममा परेको भन्दै भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताइन्।उनले पर्वतीय समुदाय-विशेषगरी महिला,युवा,आदिवासी जनजाति र