दशौं राष्ट्रिय खेलकुद आजदेखि, पुरुष फुटबलको उद्घाटन खेल निःशुल्क हेर्न पाइने

  • मङगलबार ९ मंिर २०८३ ०१:०० PM
काठमाडौं : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने पुरुष फुटबल प्रतियोगिताको शुभारम्भ खेलमा दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।  खेलकुद प्रतियोगिताको शुभारम्भ खेललाई दर्शकमैत्री बनाउन र रङ्गशालामा दर्शकको उत्साहजनक सहभागिता जुटाउने उद्देश्यले शुभारम्भ खेल सबै दर्शकका लागि निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो। कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली रङ्गशालामा दिउँसो १:०० बजे शुभारम्भ खेल आयोजना हुने तय भएको छ।औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही ख