आकाश क्यापिटलको शेयर किनेर कामना सेवा पनि मर्चेन्ट बैंकिङ व्यवसायमा

  • मङगलबार ९ मंिर २०८३ ०६:२९ AM
कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ । यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मिति २०८३ मंसिर ७ गते सोमबार बिहान ११ः०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ । The post आकाश क्यापिटलको शेयर किनेर कामना सेवा पनि मर्चेन्ट बैंकिङ व्यवसायमा appeared first on Businesspana.