काठमाडौं । आकाश क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गरिने भएको छ। कम्पनीको आठौँ वार्षिक साधारण सभाले नाम परिवर्तनसहित पुँजी वृद्धि, संस्थागत सुदृढीकरण र व्यावसायिक कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्ताव पारित गरेको हो । कम्पनीको वार्षिक साधारण सभा सोमबार ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटलको… Continue reading आकाश क्यापिटलको नाम परिवर्तन, अब ‘कामना सेवा क्यापिटल’ हुने