तिलोत्तमा। बाथरुम तथा घरायसी सामग्री उत्पादनमा सक्रिय ब्रान्ड बेनकार्डोले रुपन्देहीको तिलोत्तमा नगरपालिका–भलवारीस्थित शुभमंगलम ट्रेडर्समा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिमियम खुद्रा बजार विस्तार गर्ने र ग्राहकलाई सहज तथा व्यवस्थित खरिद अनुभव उपलब्ध गराउने उद्देश्यले बेनस्टाइल सपइन सप (एसआईएस) बिक्री केन्द्रको उद्घाटन गरेको हो। मंसिर ७ गते आयोजित एक कार्यक्रमबीच उक्त बिक्री केन्द्रको… Continue reading भलवारीमा बेनकार्डोको नयाँ बिक्री केन्द्र सञ्चालनमा, एउटै छानामुनि पाइनेछन् बाथरुम तथा घरायसी सामग्री