काठमाडौं । नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई औसत उपलब्धिमा सीमित भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले नयाँ राजनीतिक नेतृत्वबाट नयाँ