जनकपुरधाम। रामायण परम्परासँग जोडिएका नेपाल र भारतका दुई ऐतिहासिक धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित भएको छ। भारतको अयोध्याबाट सोमबार प्रस्थान गरेको सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो । रेलमार्गबाट माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्या जोडिएसँगै दुई देशबीच धार्मिक पर्यटन र सीमापार यातायात सम्पर्क विस्तारको… Continue reading बालेन–मोदीले शुभारम्भ गरेको सरयू–कमला एक्सप्रेस जनकपुर आइपुग्यो, रेल सेवाले जोड्यो राम–सीताको जन्मभूमि