ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का, महसुस काठमाडौं उपत्यकामा पनि

  • मङगलबार ९ मंिर २०८३ ०२:२८ AM
काठमाडौं । आज मंगलबार बिहान ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ५.६ म्याग्निच्युडको सो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी र मध्य तराईमा पनि महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार, बिहान ७ बजेर १७ मिनेट जाँदा ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा