विराटनगर : कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको आवश्यकता, औचित्य र प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ । यातायात कार्यालय स्थापना गर्दा सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यान नदिइएको भन्दै प्रदेशसभा सदस्यहरूले प्रश्न