काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमण सकेर सोमबार साँझ भारतबाट स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको भ्रमणमा हवाईमार्ग, रेल, ऊर्जा, पूर्वाधार, पारवहन, शिक्षा र विकास साझेदारीका क्षेत्रमा विभिन्न समझदारी