काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य उकालो लागेको छ । केही दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज मजबुत बनेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ