विदेशमा नेपाली बोल्दा गर्व, आफ्नै देशमा किन बेवास्ता ?

  • सोमबार ८ मंिर २०८३ ११:४६ PM
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पहिलो राजकीय भारत भ्रमणका क्रममा नेपाली भाषामा सम्बोधन गरेको विषयले सामाजिक सञ्जालमा सकारात्मक चर्चा पायो। धेरैले यसलाई नेपाली भाषा र राष्ट्रिय पहिचानप्रतिको गौरवका रूपमा व्याख्या गरे। आफ्नो देशको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नै