खोटाङका चार वर्षीय प्रिजलको दुवै मिर्गौला फेल, जीवन बचाइदिन अभिभावकको याचना

  • सोमबार २४ कात्िक २०८३ ०९:३६ AM
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचार खर्च जुटाउन सहयोगको याचना गर्न बाध्य भएको छ । गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (आईसीयू)